पुनःसंरचनाको प्रस्तावप्रति असहमति

बागलुङ । स्थानीय तहको पुनःसंरचनाप्रति जिल्लाका केही गाविसले असहमति दर्शाएका छन् । स्थानीयवासीको चाहनाविपरीत गाउँपालिका विभाजन गरिएकामा ती गाविसले विरोध गरेका हुन् । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले पठाएको प्रस्तावमा सिगाना, रायडाँडा, सुखौरा, पैंयूथन्थाप र राङखानी गाविस असहमत छन् । समितिले बागलुङमा दुई नगरपालिका र छ गाउँपालिकाको प्रस्ताव सङ्घीय आयोगमा पठाएको छ । उक्त … Continue reading पुनःसंरचनाको प्रस्तावप्रति असहमति